भदौ ०२, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले आज बजार अनुगमन गरि ठूलो परिमाणमा म्याद गुज्रेका सामाग्रीहरु बरामत जफत् गरेको छ । प्रशासनले मंगलबार मदरमुकाम मन्थलीस्थित बजारमा जिल्ला प्रशानसन कार्यालय, घरेलु तथा साना उध्योग , जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरुको रोहबरमा खटिएको टोलिले बजारबाट ठूलो परिमाणमा म्याद नाघेका अखाद्य वस्तु बरामत गरेको […]