शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काठमाडौं बस्दै आएका एक रामेछापेलीमा कोरोना पुष्टि
रामेछाप बिशेष

काठमाडौं बस्दै आएका एक रामेछापेलीमा कोरोना पुष्टि

कोरोना

भदौ ०९।

रामेछाप । रामेछाप जिल्लाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ जना थपिएको जानकारी दिए ।

उनी हाल काठमाडौ बस्दै आएका छन् । उनी करिब २ महिना पहिले जिल्लाबाट काठमाडौं गएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । file Phoot

फेसबुक प्रतिक्रियाहरु