शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रामेछापका थप २ जनामा कोरोना पुष्टि
रामेछाप बिशेष

रामेछापका थप २ जनामा कोरोना पुष्टि

भदौ ०७,

रामेछाप । आज रामेछापका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । आज भेटिएको २ जना कोरोना संक्रमित रामेछाप नगरपालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले दिएको जानकारी अनुसार संक्रमितहरुको घर रामेछाप नगरपालिका भएपनि उनिहरू कामको सिलसिलामा काठमाडौ मै बसोबास गर्दै आएका छन । संक्रमितहरु अहिले काठमाडौँमैँ रहेको उनले बताए ।file Photo

फेसबुक प्रतिक्रियाहरु