बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काठमाडौं उपत्यकामा आज थप १६६ जना संक्रमित थपिए
समाचार

काठमाडौं उपत्यकामा आज थप १६६ जना संक्रमित थपिए

भदौ ०७

काठमाडौं  । काठमाडौं उपत्यकामा आज थप १६६ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले पछिल्लो २४ घण्टामा देशभर विभिन्न अस्पतालबाट २८१ जना डिस्चार्ज भएको जानकारी दिए ।file Photo

फेसबुक प्रतिक्रियाहरु