चैत्र १०, रामेछाप । रामेछापस्थायी घरभै काठमाडौंमा बस्दै आएका रामेछापका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरि नेपाली कला र कलाकारहरुको सामूहिक उत्थानको विषयमा छलफल गरेका छन् । मेरो क्यानभास नामक संस्था मार्फत उनीहरुले कोरेको क्यानभास चित्र बनाई प्रधानमन्त्री ओलीलाई हस्तान्त्रण गरेका छन् । यसरी मेरो क्यान्भास् टिममा रामेछापबाट सञ्जय मानन्धर, कुशिम कार्की रहेका छन् […]