शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • रामेछापका युवाहरुले प्रधानमन्त्री ओलीलाई यसरी भेटे (फोटोफिचर)
रामेछाप बिशेष

रामेछापका युवाहरुले प्रधानमन्त्री ओलीलाई यसरी भेटे (फोटोफिचर)

चैत्र १०,

रामेछाप । रामेछापस्थायी घरभै काठमाडौंमा बस्दै आएका रामेछापका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरि नेपाली कला र कलाकारहरुको सामूहिक उत्थानको विषयमा छलफल गरेका छन् । मेरो क्यानभास नामक संस्था मार्फत उनीहरुले कोरेको क्यानभास चित्र बनाई प्रधानमन्त्री ओलीलाई हस्तान्त्रण गरेका छन् ।

यसरी मेरो क्यान्भास् टिममा रामेछापबाट सञ्जय मानन्धर, कुशिम  कार्की रहेका छन् ।

रोजगारी नपाएर बेरोजगारी भएर बसेका हजारौं युवाहरुलाई प्ररित् गर्ने उदेश्यले उनीहले हस्तलिखित चित्रकाला कोर्दै आएका थिए । सोहो टिमले प्रधानमन्त्री ओलीले कलाका माध्यमबाट आफ्नो कार्यकालमा उल्लेखे काम गरेको भन्दै धन्वाद पनि दिएको टिमको भनाई उदृत गर्दै जय मानन्धरले जुनेली न्युलाई जानकारी दिए ।

उनका अनुसार देशका विभिन्न ठाउँका युवाहरुले कोरोनाको महामारीका बेला पनि हाते चित्र (आर्ट) बनाएर ब्यवसायी समेत बनेका छन् । उनीहरुले माग अनुसार पछिल्लो समयमा जस्ताको उस्तै चित्र उतार्ने गरेका छन् । अडरअनुसारको काम तत्कालतै गर्दै आएको बताइएको छ ।

तस्विर Mero Canvas फेस्बुक पेजबाट साभार

May be an image of 6 people, people standing and indoor

May be an illustration of 8 people, people standing and indoor

फेसबुक प्रतिक्रियाहरु