बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • प्रतिनिधिसभाको बैठक आज बस्दै
समाचार

प्रतिनिधिसभाको बैठक आज बस्दै

चैत्र ०६,

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक (आज) शुक्रबार दिनको १ः०० बजे बस्नेछ ।

संसद् पुःनस्थापनापछि बस्दै आएको बैठकमा गत शोक प्रस्ताव पारित गर्दै स्थगित हुदै आएकोमा आजको बैठकमा संसद्हरुले बोल्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु