शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • रामेछापमा होली सार्वजनिक रुपमा खेल्न रोक, सभा जुलुस नगर्न प्रशासनको आदेश
रामेछाप बिशेष

रामेछापमा होली सार्वजनिक रुपमा खेल्न रोक, सभा जुलुस नगर्न प्रशासनको आदेश

चैत ११,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले होली पर्व (फागुपुर्णिमा)लाई परिवार भित्र समिति गरि मनाउने आग्रह गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला स्तरीय संकट ब्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी देश भारतमा कोरोना संक्रमण तिवृ बढेपछि नेपालमा पनि यसको दोस्रो लहर आउन सक्ने सम्भावन रहेको भन्दै प्रशासनले त्यसको नियुनिकरणको लागि भिड्भाड जन्य गतिविधि नगर्न आदेश जारी गरेको हो ।

प्रशानसमा सरोकारवालाहरुको बैठकले स्वास्थ्य सुरक्षाको मापडण्ड कडाईको साथ पालना गर्ने पनि आग्रह गरेको छ । त्यस्तै मास्क अनिवार्य लगाउन भनिएको छ ।

निर्णय यस्तो छ । फोटो होली संकेतिक 

No photo description available.

फेसबुक प्रतिक्रियाहरु