जुनेली न्यूज, काठमान्डौ | गैर आवासीय नेपाली संघ युकेको युवा संयोजक पदमा युवा व्याव्सायी तिर्थ बहादुर मल्ल (अनिल ) ले उम्मेदवारी दर्ता गर्नु भएको छ युवाहरुको सशक्त मुद्दाहरुलाई उठाउदै मल्लले उम्मेदवारी दर्ता गर्नु भएको हो | साथै मल्लेले आफ्नो प्रमुख मुद्दा नै धेरै युवाहरुलाइ एनआरएनएमा आबद्ध गराउने रहेको बताउनु भयो | उहाले भन्नु भयो ‘ […]