शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कोरोनाको संक्रमितको संख्या पुन; बढ्न थालेपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप कडा हुने
Breaking News

कोरोनाको संक्रमितको संख्या पुन; बढ्न थालेपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप कडा हुने

जुनेली न्यूज ,काठमाण्डौ | कोरोनाको संक्रमितको संख्या पुन बढ्न थालेपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप कडा हुने भएको छ | कोरोना संक्रमण बढ्दै गएको हुदा यसको नियन्त्रणबार छलफल गर्न आज कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी ) बैठक बस्दै छ |

हिजो (बिहिबार ) मात्र देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो | कोरोना संक्रमण दर दैनिक बढ्दै गएकाले निषेधाज्ञा कडा बनाउन निर्णय हुन  सक्ने  सम्भावना रहेको सिसिएमसिले बताएको छ |

अहिले देशको विभिन्न जिल्लामा निषेधाज्ञा  जारी रहेपनि काठमाण्डौ उपत्यकामा भने सार्बजनिक गाडीसमेत सन्चालन हुनेगरी खुकुलो पारिएको छ |

फेसबुक प्रतिक्रियाहरु