बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • ‘माननीय मन्त्रि र सरकारले गर्दा  लोगो लुकाएर हिड्नुपर्ने अवस्था छ’-गजेन्द्रबहादुर महत
Breaking News

‘माननीय मन्त्रि र सरकारले गर्दा  लोगो लुकाएर हिड्नुपर्ने अवस्था छ’-गजेन्द्रबहादुर महत

१२ साउन, जुनेली न्युज | मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका संसद गजेन्द्रबहादुर महतले सरकारलाई जथाभावी लोकप्रिय कार्यक्रम नगर्न आग्रह गरेका छन् | जसका कारण संसदले लोगो लुकाएर हिड्नु परेको बताए |

‘माननीय मन्त्रि र सरकारले गर्दा   लोगो लुकाएर  हिड्नुपर्ने  अवस्था  छ ‘ | उनले भने -‘यो सरकारलाई ज्ञात होस् यो जानकारी होस् |’
वर्तमान मन्त्रीले गरिबलाई नि शुल्क बिजुली दिने घोषणामा महतले असन्तुष्टि जनाए | ‘यो सब्द लोकप्रिय छ तर यो कालान्तरमा जिब्रोको पासो हुन्छ ‘|उनले भने ,’किनभने खनखन पैसा दिउला हामीलाई बत्ति चाहियो भन्दा त कर्णालीमा बत्ति पुगेको छैन ‘नि:शुल्क बिजुलीको कुरा नगर्दा राम्रो होला |’

संसद महत ले एउटा गफाडी सरकारलाई भर्खर बिदा गरेकाले अर्को सरकार पनि गफाडी नहुन आग्रह गरेका छन् |

फेसबुक प्रतिक्रियाहरु