बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • पुर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनबाट पनि पाए सफाइ 
दुर्घटना/अपराध

पुर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनबाट पनि पाए सफाइ 

जुनेली न्यूज, काठमान्डौ | संसद सचिवालेकी एक कर्मचारीलाई बलात्कार गरेको आरोप मा जेल परेका पुर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनबाट पनि आज सफाइ  पाएका छन् |

न्यायाधिश माधवप्रसाद पोख्रेल र विमल सुबेदीको इजलासले जिल्ला अदालत काठमाण्डौको नै सदर भएको उच्च अदालतकी प्रवक्ता अमृतकुमारी शर्माले जानकारी दिएकी छिन | महराको सोहि आरोपको कारण सभामुख पदबाट राजिनाम दिएका थिए |

पिडित महिलाले जिल्ला अदालतमा पुगेर बलात्कार नगरेको बयान दिएपछि जिल्ला अदालतले सफाइ दिएको हो |

फेसबुक प्रतिक्रियाहरु