बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • भारतबाट भन्सार छलेर ल्याउदै गरेको ४० वटा राँगा सप्तरी प्रहरीको नियन्त्रणमा
दुर्घटना/अपराध

भारतबाट भन्सार छलेर ल्याउदै गरेको ४० वटा राँगा सप्तरी प्रहरीको नियन्त्रणमा

 

जुनेली न्यूज , काठमाण्डौ | सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर १० बलान खोलामा भारतबाट भन्सार छलेर ल्याउदै गरेको ४० वटा राँगा सप्तरी प्रहरीले नियन्त्रणमा  लिएको छ |

खोलाको पश्चिम किनार ल्याउदै गरिएको ति राँगालाइ नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो |

आवश्यक कारबाहीलाई लागि सप्तरी प्रहरीले राजविराज भन्सार कार्यालयमा बुझाएको छ |

फेसबुक प्रतिक्रियाहरु