शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीलाइ तत्काल पदमुक्त गर्न प्राध्यापक डा. गोबिन्द केसीको माग
दुर्घटना/अपराध

नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीलाइ तत्काल पदमुक्त गर्न प्राध्यापक डा. गोबिन्द केसीको माग

१२ साउन, जुनेली न्युज | नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाइ तत्काल पदमुक्त गर्न प्राध्यापक डा. गोबिन्द केसीले माग गरेका छन् |
डा .केसीले मंगलबार प्रधानमन्त्रि शेर बहादुर देउवालाई ६ बूदे खवरदारी पत्र पठाइसकेका छन् | स्वार्थ बाझिने व्यक्तिलाई मन्त्रि बनेको गुनासो गर्दै श्रेष्ठलाई तुरुन्त पदमुक्त गर्न माग गरेको उनले बताएका छन् |

केसीले लेखेका छन् ‘नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल हटेर स्वार्थको हुने अवस्था अन्त गरुन’ | नत्र तत्काल पदमुक्त गरियोस ;

चोरबाटोबाट विभिन्न व्यापारी र व्यवसायीहरु घुस खाएर संसद र मन्त्रि बनेर आफ्नो व्यासायाको हित हुने गरि कानुन बनाएर निजिगत भ्रस्टचार गरेको डा . केसीको दाबी छ |
नवनियुक्त स्वास्थ्य राज्यमन्त्रि  श्रेष्ठ व्यापारी पनि हुन् |

फेसबुक प्रतिक्रियाहरु