शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काँग्रेसको क्रियाशील सदस्य छानबिन समितिले देउवालाई प्रतिवेदन बुझायो, साढे ८ लाख क्रियाशील सदस्य
Breaking News

काँग्रेसको क्रियाशील सदस्य छानबिन समितिले देउवालाई प्रतिवेदन बुझायो, साढे ८ लाख क्रियाशील सदस्य

१२ साउन , जुनेली न्युज | नेपाली काँग्रेसको १४ औ महाधिबेशनको लागि भरिएको क्रियाशील सदस्यको प्रतिबेदन पार्टी सभापति शेर बहादुर देउवालाई छानबिन समितिले बुझाएको छ |

आज मंगलबार रमेश लेखक  सहितको ७ सदस्यीय समितिले झन्डै डेढ  महिना लगएर  सदस्य छानबिन गरि बुझाएको  हो |

नेपालि काँग्रेसको क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पगेको छ |

फेसबुक प्रतिक्रियाहरु