बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कोराना भाइरस विरुद्धको भेरोसेल खोप काठमाण्डौ महानगरमा आजबाट पुन: लगाउदै
Breaking News

कोराना भाइरस विरुद्धको भेरोसेल खोप काठमाण्डौ महानगरमा आजबाट पुन: लगाउदै

जुनेली न्यूज , काठमाण्डौ | काठमाण्डौ महानगरपालिकामा ५० वर्षमाथिका सबै उमेर समुहका लागि कोरोना भाइरस ( कोभिड-१९ ) विरुद्धको भेरोसेल खोप बाकी रहेकालाई पुन: आज लगाउदै छ | बिहान १० बजेबाट बेलुका ५ बजे सम्म  महानगरपालिकाको ३२ वटा वडामै खोप लगाउन सुरु भएको छ |

कोरोना भाइरस ( कोभिड-१९ ) विरुद्धको भेरोसेल खोप लगाउनको लागि नागरिकताको प्रमाणपत्र , पासपोर्ट ,सवारी चालक अनुमति पत्र वा सम्बन्धित वडाको सिफारिश यी मध्ये कुनै एक प्रमाणपत्र लिएर खोप केन्द्रमा जानुपर्ने महानगरपालिकाले बताएको छ |

फेसबुक प्रतिक्रियाहरु