शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अमेरिकाको अलास्कामा ८.२ रेक्टर शक्तिशाली भूकम्प गयो
Breaking News

अमेरिकाको अलास्कामा ८.२ रेक्टर शक्तिशाली भूकम्प गयो

जुनेली न्यूज , काठमाण्डौ | बुधबार रति सवा १० बजे अमेरिकाको अलास्कामा ८.2 म्याग्रिच्युडको शक्तिशाली भूकम्प गएको छ | यो भूकम्प जमिनको सतह भन्दा ३५ किलोमिटर मुनि रहेको अन्तरास्ट्रिय सन्चारमाध्यमहरुले बताएका छन् |

भूकम्पको कारण राज्यको दक्षिण भागमा सुनामीको भय हुनेले सबैलाई सतर्क रहन अलास्काको नेसनल सुनामी वार्निंङ् सेन्टरले चेतावानी दिएको छ |

फेसबुक प्रतिक्रियाहरु