जुनेली न्युज, काठमाडौँ – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की मुलपानी क्रिकेट मैदानको फोहोर व्यवस्थापनमा आफैं खटिएका छन् । आइतबार बिहान मेयर कार्कीको नेतृत्वमा मैदान र वरपरको स्थानको सरसफाइ भएको हो । कार्यक्रममा मेयर कार्कीसहित उपमेयर शान्ता थापा, वडा नम्बर ५ का अध्यक्ष शंकर पाण्डे, ६ का अध्यक्ष प्रकाश फुयाल, ७ का अध्यक्ष भीमसेन […]