सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कागेश्वरी मनोहरालाई खेलकुद हब बनाउने सपना पुरा, मेयर कार्कीले गरे यस्तो सहमति
कगेश्वारी बिशेष

कागेश्वरी मनोहरालाई खेलकुद हब बनाउने सपना पुरा, मेयर कार्कीले गरे यस्तो सहमति

कागेश्वरी मनोहरा खेलकुद हब बनाउने सपना पुरा, मेयर कार्कीले गरे यस्तो सहमति

जुनेली न्यूज, काठमाडौं।

कागेश्वरी मनोहरा नगरपालिका स्थित सशस्त्र प्रहरी बलको नाममा रहेको जग्गामा खेलकुद हब बन्ने भएको छ।

 

कागेश्वोरी मनोहरा नगरपालिका वडा न ७ स्थित सोमतिर्थको जग्गामा नगरपालिकाको खेलकुद नगरी बनाउने सपना अनुसार खेलकुद पुर्बधार निर्माण गर्न राष्ट्रीय खेलकुद परिषद संधको सम्झौता अनुरुप अन्तराष्ट्रीय स्तरको रग्बि खेलमैदान बनाउन सशस्त्र प्रहरी बल सँग मेयर उपेन्द्र कार्की ले एकोमती गरेेकाa छन् ।

यस कार्यमा सहयोग गर्ने सम्पुर्ण नगरबासी लगायत सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल सहितको टिमलाई मेयर कार्कीले बिशेष धन्यवाद दिएका छन्।

फेसबुक प्रतिक्रियाहरु