बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • नयाँ ठेक्काको तयारीमा रहेका सडकको फिल्ड भिजिट गर्दै मेयर उपेन्द्र कार्की
कगेश्वारी बिशेष

नयाँ ठेक्काको तयारीमा रहेका सडकको फिल्ड भिजिट गर्दै मेयर उपेन्द्र कार्की

जुनेली न्युज, काठमाडौँ |

कगेश्वरी मनोरहा नगरपालिका मेयर उपेन्द्र कार्की नयाँ ठेक्का लाग्ने विभिन्न सडकको सिघ्र कार्य अघाडी बढाउन फिल्ड भिजिट गरेका छन् |

वडा नं ८   नौलो बस्ति परिसरमा  बिरभद्र क्लब चिप्लेगौँडा सडक, तेजबिनायक प्रतिष्ठान हुदै बागमति कोरिडोर वडा न ९ अन्तरगत माहानटार रइडर सडक, खहरे संमरक्षण एवम ब्यवस्थापन गरी नँया ठेक्काको अन्तिम तयारिमा रहेकाले आज नगरपालिकाको मेयर उपेम्द्र कार्की फिल्ड भिजिटमा हिडेका छन् |

May be an image of 8 people

उनि संगै नगरपालिकाका प्राबिधिक, जनप्रतिनिधि र स्थानिय सहितको टोलीले सडकको अनुगमन गरि चाडो कार्य अगाडी बढाउने कुरामा अघि बढेका छन् |

 

May be an image of 8 people

May be an image of 3 people

फेसबुक प्रतिक्रियाहरु