बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • राष्ट्रिय सहिद तथा शान्ति पार्कले वन मन्त्रीको उपस्थितिमा सहिद दिवस मनायो
गोकर्नेश्वोर बिशेष

राष्ट्रिय सहिद तथा शान्ति पार्कले वन मन्त्रीको उपस्थितिमा सहिद दिवस मनायो

जुनेली न्युज, काठमाडौँ |

काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको राष्ट्रिय सहिद पार्क,निजामति स्मारक यज्ञडाेल (जगडाेल) सामुदायिक वनमा सहिद दिवस मनाएको छ | आज वन तथा बाताबरण मन्त्रि डा. बिरेन्द्र प्रसाद महतो ज्यूको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो |

No description available.

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामा, वडा अध्यक्षहरु, सहिद परिवारजन , जनआन्दाेल धाईते तथा गणतन्त्र प्रजातन्त्र सेनानि,नागरिक समाज स्थानीय संघ संस्थाहरुको उपस्थितिमा कार्यक्रम भहेको हो |

No description available.

१३ सय भन्दा बढी सहिदहरुको नाम अंकित लिपिमा दीप प्रज्वलन गरि माला लगाई सहिद दिवस मनाइएको हो |

 

No description available.

 

फेसबुक प्रतिक्रियाहरु