जुनेली न्युज काठमाडौँ फाल्गुन ४ । कागेश्वरी मनोहरा नगरपालिकामा फाल्गुन ५ गते देखि फाल्गुन ८ गती सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । नगरपालिका भित्र रहेका संस्थागत र सामुदायिक गरि कुल ३२ वटा बिधालयहरुलाइ सहभागिता गराएर प्रतियोगिता गरिने छ | कुल ७ वटा खेलका बिभिन्न विधामा बिद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक एबम वडा […]