माघ ०४, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता एवं पूर्व संसद् देवशंखर पौडेलले सरकारसंग नचाहिएको (काम) चुनाव गर्न पैसा हुने तर कोरोना भाइरस संक्रमणबिरुद्धको खोप किन्ने पैसा नहुने भन्दै टिप्पणी गरेका छन् । शनिबार मन्थलीमा भएको एक कार्यक्रममा बोल्दै नेता पौडेलले भने- हामी राजनीति गर्ने मान्छे हौ, हामी बोली रहेका छौं, कोभिडको […]
माघ ०२ काठमाडौं । निङ्गसल गाेले र रायन आचार्य को अभिनय रहेका ” जुनि बिताउला” लाेक पप गीत सार्वजनिक भएकाे छ । विनय कार्की र बिनिता पौड्यालकाे स्वर रहेकाे गीतको शब्द रोशेल थापा, संगीत संयोजन/ एरेन्ज/ मिक्सिङ/ मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् । म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही […]
पुष २९, काठमाडौं । नव गायक अमृत भारतीको ‘जान्छु रेलैमा’ बोलको गीतमा सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द तथा स्वर रहेको छ। भारतीसँगै गीतमा शिव श्रेष्ठ,आशा के.सीले पनि साथ दिएका छन। गतीमा राजकुमार नेपाली, सुमित्रा बानियाँ, विवश बस्नेत लगायतले अभिनय गरेका छन्। गायक भारतीले दशैँको अवसरमा रातो खसी बोलको गीत बजारमा ल्याएका थिए। भिडियो साभार
रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आफ्नो नगरपालिकाको चिनारी सार्वजनिक गरेको छ । वृत्तचित्र “रामेछाप डायरी” साभार भिडियो
पुष २७, रामेछाप । राष्ट्रिय युवा परिषद्का कार्याकरी उपाध्यक्ष -नेकपा रामेछापका नेकपा नेताको ओली समूहको बैठकलाई सम्बोधन ।।
पुष २७,
पुष २७, रामेछाप । रामेछाप सहयोगी मन (रासम) बिटार पार्कमा मिनी धरहरा बनाएको छ । बाँकि भिडियोमा,,,,,,,,,,,
पुष २५, रामेछाप । बिटार पार्कमा दातहारुको सहयोगमा निर्माण गरिएको धरहारको नमुना (मिनि धरहरा) रामेछाप सहयोगी मन (रासम) लाई हस्तान्तरण गरिएको छ । शनिबार पार्कमा रासमले एक औपचारी कार्याक्रमको आयोजना गरि दाताहरुको सहयोगमा निर्माण सम्पन्न गरिएको धरहार र सेल्फी टावरको सम्बन्धित निकायलाई चाबी हस्तान्तरण गरिएको हो । गत चैत्र महिनामा विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस […]
पुष २३, काठमाडौं ।
पषु १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठक पेरिसडाँडामा सुरु भएको छ । बैठकमा अध्यक्ष्यद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायण काजी श्रेष्ठलगाएत शिर्श नेताहरुको उपस्थिति रहेको छ । पार्टी दुई भागमा बाँडिएदेखिनै सुर्य चिन्हकोपछि लागेको प्रचण्ड-नेपाल समूहको बैठकमा आइतबार हसिया हतौडा मात्रैदेखिएको छ […]
पौष १७, काठमाडौं । सुनसरीको बराहक्षेत्रबाट `तिरस्कार´ नामक वेब सिरिजको शुक्रबारदेखि छायांकन सुरु गरिएको छ । अन्तरजातीय प्रेममा आधारित रहेर निर्माण सुरु गरिएको वेब सिरिजलाई सुबिन विश्वकर्माले लेखेका हुन् भने निर्देशन पनि संयम् विश्वकर्माको रहेको छ । वेब सिरिजमा गणेश राउत, मेनुका प्रधान, पल्लवी परियार, मिलन विश्वकर्मा, अवियोग राई, छबिना मगर, विक्रम कर्ण, गोमा दाहाल, […]
पुष १५, काठमाडौँ । सुन्दरिमाइ जेसिसको आयोजनामा ५ औं स्थापना कार्यक्रम, पुरस्कार वितरण तथा हरिशरण ढुंगानाद्वारा लिखित मानसोच्छालन (कबिता संग्रह) को बिमोचन कार्यक्रम संम्पन्न भएको छ | जे.सि.आइ.की उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रमिला शेर्पाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोकर्नेश्वोर नगरपालिकाकी उपमेयर शान्ति नेपाल रहनु भएको थियो | गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा […]