शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाल विवाह र गरिबी बिषयक “सुखिमाया” डकुमेन्ट्री सार्वजनिक (भिडियो सहित )
Breaking News

बाल विवाह र गरिबी बिषयक “सुखिमाया” डकुमेन्ट्री सार्वजनिक (भिडियो सहित )

जुनेली न्यूज, काठमाण्डौ | हाम्रो समाजमा घटिरहने घटनामा आधारित अपरिपक्व  तथा कम उमेरमा विहे गरेका गरीब परिवारका युवाहरुको दाम्पत्य जीवनको कथालाई समेटेर बनाइएको छोटो चलचित्र ‘सुखीमाया’ युट्युवमा सार्वजनिक गरिएको छ | उठान गरिएको ‘सुखीमाया’ लाई धारावाहिक रुपमा अघि बढाइने निर्माण पक्षले जानकारी दिएको छ |

सज्जन कुमार ,दिपा थापा मगर ,रासिक सेन्चुरीको मुख्य अभिनय देख्न सकिने चलचित्रमा ,अनिल सुनाम ,कुमार सेन्चुरी लगायतको अभिनय रहेको यो  भिडियोको छायांकन,सम्पादन इश्वरबाबुले गरेका हुन् भने कथा र निर्देशन सज्जन कुमार सिंह तर सह निर्देशन अनिल सुनामको रहेको  छ । भिडियो मुनाल अफिसियल युटुव च्यानलबाट सार्वजनिक भैसकेको निर्माण पक्षले बताएको छ |

फेसबुक प्रतिक्रियाहरु