शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्थलीको भलुवाजोरमा भिषण आगोलागी (भिडियोसहित)
रामेछाप बिशेष

मन्थलीको भलुवाजोरमा भिषण आगोलागी (भिडियोसहित)

फागुन १८,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरमा आगोलागी भएको छ ।

आगो अहिले लागि रहेको छ । आगो के कारणले लागेको भन्ने खुलेको छैन् । मन्थली बजारबाट सिधा पारी पट्टी आगोलागेको देखिन्छ । भलुवाजोरका कार्यवहाक वडा सदस्य प्रेम बहादुर तामाङ्ले आगो लागेको अपुष्ट खबर आएको बताए । उनले सोही विषयमा अहिले वडा कार्यालयमा मिटिङ् बसिरहेको जुनेली न्युजलाई जानकारी दिए ।

आगो नगरपालिकाको अग्नि नियन्त्रक यान्त्रको सहयोमा नियन्त्रणमा लिने काम भैरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु