बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शारिरीक अशक्ता भएकाहरुलाई ‘डल’ र ‘कुसन’ बनाउने तालिम (भिडियोसहित)
रामेछाप बिशेष

शारिरीक अशक्ता भएकाहरुलाई ‘डल’ र ‘कुसन’ बनाउने तालिम (भिडियोसहित)

फागुन २५,

रामेछाप । मन्थली नगरपालिकामा शारिरीक क्षमता फरक भएकाहरुको लागि १५ दिने डल, कुशन बनाउने तालिम पनि सुरु भएको छ ।

‘क’ वर्गका पहेलो कार्ड भएकाहरुलाई विशेष प्राथामिकताको शारिरीक कम्जोर क्षमता  भएकाहरुको लागि बसिबसी डल बनाउने तालिम सुरु गरेको महिला, बालबालिका तथा सामाजिक परिचालन उप शाखाकी भगवती तामाङले बताइन् । उनले तालिममा १४ वटै वडाबाट छनोटमा परेका १२ जनाको सहभागिता रहेको जानकारी दिइन् ।

तालिममा सहभागि भएका ७५ प्रतिशले ले राम्रो नतिजा राम्रो नतिजा ल्याउनेमा आशावादी रहेको प्रशिक्षले प्रवर्ती लिम्बुले बताइन् । नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत नै तालिम संचालन भएको शाखाकी तामाङले बताइन् ।

 

फेसबुक प्रतिक्रियाहरु