मंसिर १४, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संसद एवं नेपाल दलित संघका केन्द्रीय अध्यक्ष, पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मा आइतबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । कोरोना पुष्टि भएपछि उनी काठमाडौेंको ग्राण्डी अस्पतालमा उपचाररत थिए । गत कात्तिक १ गते कोरोना पुष्टि भएका नेता विश्वकर्मा एक महिना १४ दिनको अस्पलात बसाइपछि घर फर्किन लागेका […]