बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रामेछापमा बजार अनुगमन् : उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका यी पसलहरुबाट ठूलो परिमाणमा सडेगलेका सामाग्री जफत्, १५ देने अल्टिमेट यस्तो !
रामेछाप बिशेष

रामेछापमा बजार अनुगमन् : उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका यी पसलहरुबाट ठूलो परिमाणमा सडेगलेका सामाग्री जफत्, १५ देने अल्टिमेट यस्तो !

कात्तिक २८,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाको उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा बजार अनुगमन गरेको छ । सो अनुगमनका क्रममा विभिन्न सडेगलेक, म्याद गुज्रेका सामाग्री बरामत समेत गरेको छ ।

जिल्ला प्रशानक कार्यालय रामेछापका ना.सु लक्ष्मण भुजेल र घरेलु तथा साना उद्गो कार्यालयका प्रमुख मेघना गौतमको नेतृत्वमा जिल्लाको उत्तरी क्षेत्रमा अबस्थित उमाकुण्ड गाउँपालिकाको वडा नं २ को बाम्तिभण्डारको मुख्य बजार र गोकुलगंगा गाउँपालिकाको मुख्य बजार अनुगमन गरेको हो । सो क्रममा पालिकाहरुका ५७ वटा पसलहरुको अनुगमन गरिएको छ । सो क्रममा म्याद् गुज्रेका अखाद्य वस्तु ठूलो परिमाणमा जफत् गरेको छ ।

५७ वटा पसलको अनुगमनको क्रममा ३२ वटा पसलहरुबाट अखाद्य बस्तु बरामत गरेको जिल्ला प्रशासनले जारी गरेको प्रेस जानकारीमा उल्लेख गरिएको छ ।

कुन कुन पसलबाट सामाग्री जफत् गरियो । हेर्नुहोस्

१५ दिने अल्टिमेटम निर्देशन

यी पसलबाट म्याद गुज्रेका सामाग्री जफत् गरियो ।

फेसबुक प्रतिक्रियाहरु