शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेकपा सचिवालय बैठक आज बस्दै
समाचार

नेकपा सचिवालय बैठक आज बस्दै

कात्तिक २८,

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज शुक्रबार बस्ने भएको छ ।

पार्टीका महासचिव विष्णु पौडेलले आज ४ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् । उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँगको परामर्शमा बैठक बोलाएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु