मंसिर २०, फाइल फोटो रामेछाप । रामेछापको मन्थलीस्थित मन्थली सहिद स्मृती बहुमुखी क्याम्पले बन्दाबन्दीसहित २ महिनाको मासिक शुल्क नलिने भएको छ । शुक्रबार क्याम्पस प्रमुख ऋषि कार्कीसहित बसेको क्याम्पस प्रशासन, शिक्षक, विद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधिहरुको छलफलले बन्दाबन्दीसहित २ महिनाको मासिक शुल्क छुट दिने निर्णय गरेको स्वावियु सचिव विमल पौडेलले जुनेली न्युजलाई जानकारी दिए । […]