शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ्द्वरा लमजुङ्को गिलुङ्मा १५ शैय्याको अस्पताल शिलन्यास
समाचार

गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ्द्वरा लमजुङ्को गिलुङ्मा १५ शैय्याको अस्पताल शिलन्यास

मंसिर १५,

काठमाडौं । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्ले लमजुङ्को क्व्होलासोथार गाउँपालिका वडा नं ५ साम्लेभञज्याङको गिलुङ्मा अस्पतालको भवन शिलन्या गरेका छन् । सरकारले ३९६ वटै स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय अनुसार सोमबार १५ शैय्याको अस्पताल निर्माणको लागि शिलन्यास गरेका हुन् ।

१८, ०६,८२,००/ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागतमा बन्ने सो भवन शिलन्या गरिएको मुख्य मन्त्री गुरुङ्ले जानकारी दिएका छन् । भनव शिलन्यास गर्दै उनले सरकार जनताको स्वास्थ्य सेवामा उल्लेख्य सुधार गर्ने लागेको बताए ।

फोटो गुरुङ्को फेस्बुकबाट

फेसबुक प्रतिक्रियाहरु