शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीले खोले टिकटक आइडी (भिडियोसहित)
समाचार

प्रधानमन्त्री ओलीले खोले टिकटक आइडी (भिडियोसहित)

मंसिर १५,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन खोलेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो।

प्रधानमन्त्री ओली सामाजिक संजाल फेस्बुम र टुवीटर पहिले देखि नै चलाउदै आएका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने,
‘प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा हुनुहुन्छ’,उहाँका धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्‍याउन खोजेका हौं। उनका  अनुसार टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। नयाँ पुस्तामा टिकटक चर्चित भएको कारण प्रधानमन्त्रीका कुराहरु उनीहरुमाझ पुर्याउनको लागि अकाउनट् खोलीएको ती सदस्यको दाबी छ ।

‘अकाउन्ट खोलेका थियौं, टिकटकले हामीलाई प्रधानमन्त्रीको आधिकारिक हो/होइन भनेर सोध्यो’, ती सदस्यले भने, ‘हामीले आधिकारिक अकाउन्ट भएको बताएपछि भेरिफाइड भयो।’

@kpsharmaoli_official

We are working on service integration digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli

फेसबुक प्रतिक्रियाहरु