चैत २९, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा ५९ वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाँउपालिका वडा नं.७ बस्ने अंन्दाजी ५६ वर्षीय अंगते तामाङ रहेका छन् । उनले सुस्त मनस्थिती भएकी ५९ वर्षीय असक्त अपाङ्ग भएकी महिलालाई घरमा एक्लै बसिरहेको अबस्थामा डर,धाम्की देखाई करणी गर्ने कोसिस् गरेका थिइ […]