असोज ९, रामेछाप । रामेछापरकाे लिखुतामाकाेशी गाउँपालिकाका प्रमुख गाेविन्द खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । तीन वटा मुद्दामा पक्राउ परेका गाउँपालिका प्रमुख खडकामाथि शुक्रबार अदालतमा थुनछेक बहस सकिएको हाे । एक महिना अघि पक्राउ परेका खडकाको पक्ष र विपक्षमा आज ९ जना वकिलहरुले थुनछेक बहसमा भाग लिएका थिए । खड्कामाथि शरीर बन्द, ठगी […]