शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जिप दुर्घटनामा गाउँपालिकाका अध्यक्षको मृत्यु
दुर्घटना/अपराध

जिप दुर्घटनामा गाउँपालिकाका अध्यक्षको मृत्यु

३२ जेठ,

काठमाडौं । जिप दुर्घटनामा परी पश्चिचम नवलपरासीको  प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकका अनुसार गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रमममा जिप दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु