शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल दलित बिधार्थी संघ रामेछापद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
समाचार

नेपाल दलित बिधार्थी संघ रामेछापद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

जुनेली न्युज 

रामेछाप । नेपाल दलित विद्यार्थी संघका केन्द्रिय सदस्य सबिन बिकले रामेछापमा कोरोना सुरक्षाको लागि स्वास्थ्य सामाग्री हस्तानतरण गरेका छन् ।

आइतबार रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ४ स्थित स्वास्थ्य चौकीलाइ सोही ठाउँका स्थानिय समेत रहेका बिकले ब्यक्तिगत खर्चमा नर्मल २३० थान मास्क, थर्मल गन १ थान, पञ्जा १३ थान, सिटामोल २०० ट्याब्लेट, भिटामिन २०० ट्वाब्लेट, स्यानिटाइजर ५० एमेलको एक दर्जन आदि बेताली स्वाथ्या चौकीलाइ प्रदान  गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु