जुनेली न्यूज, काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिन ढिलाइ हरेको भन्दै काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि जनाएका छन् | आइतबार भएको बाढीपीडितहरुसँगको भेटमा प्रचण्डले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला त घोषणा गर्यो । तर त्यो घोषणालाई फलोअप […]