आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • दाङको रानीघाट खोला नजिक राखिएको एक बसमा आगोजनी
दुर्घटना/अपराध

दाङको रानीघाट खोला नजिक राखिएको एक बसमा आगोजनी

११ साउन , काठमाण्डौ | दाङको तुलसीपुर उपमहानगर पालिका -७ स्थित रानीघाट खोला नजिक राखिएको एक बसमा अज्ञात समुहले आगोजनी गरेको छ | बस घोराही तुलसीपुर सडक खण्डमा रा १ ख १८९२ नम्बरको बसमा अज्ञात समुहले आगोजनी गरेको हो |

बसमा गएराती करिब साढे १ बजे रातितिर आगोजनी भएको इलाका प्रहरी कार्यलय तुलसीपुरक प्रमुख श्याम अर्यालले जानकारी दिएका छन् |प्रहरीले रातिनै आगो नियन्त्रणमा लिएको थियो |
तर आगोजनी कुन  व्यक्तिले गरेको पहिचान भएको छैन |
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

फेसबुक प्रतिक्रियाहरु