शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नर्भिक अस्पतालमा उपचार गराई रहेका कांग्रेसका नेता नविन्द्र राज जोशीको निधन
दुर्घटना/अपराध

नर्भिक अस्पतालमा उपचार गराई रहेका कांग्रेसका नेता नविन्द्र राज जोशीको निधन

१३ चैत,

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको हो।

फेसबुक प्रतिक्रियाहरु