शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • जोरपाटीमा ब्रेक फेल भएर सवारी सडकमै पल्टियो
दुर्घटना/अपराध

जोरपाटीमा ब्रेक फेल भएर सवारी सडकमै पल्टियो

चैत १०,

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका जोरपाटी चोक नजिक सवारी दुर्घटनमा परेको छ ।

चोकदेखि १०० मीटर अगाडि सुन्दरीजल जाने बाटोमा ब्रेक फेल भएर बा २ ख ८५७७ नम्बरको निसान गाडी पल्टिएको हो । दुर्घटनामा परि सोही गाडीका चालक सामान्य घाइते भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु