बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • चनखुमा बिद्यालयको निर्माण सामाग्री बोकेको ट्रक दुर्घटना
रामेछाप बिशेष

चनखुमा बिद्यालयको निर्माण सामाग्री बोकेको ट्रक दुर्घटना

चैत्र ०७,

रामेछाप । रामेछापको मन्थली नगरपालिका चनखुमा शनिबार दिउँसो ट्रक दुर्घटनामा परेको छ ।

वडा नम्बर १० चनखुमा आज दिउँसो सदरमुकाम मन्थललीबाट निर्माण सामाग्री बोकेर चनखुतर्फ जादै गरेको  बा ख ५६०० नंम्बरको ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि चालक सामान्य घाइते भएका छन् । ट्रकबीच सडकमै पल्टिएको हो । सो ट्रकले सरस्वती माध्यमिक विद्यालयको निर्माण सामाग्री लिएर बोकेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु