शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर नगरपालिकाको व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा र गुनासो सुनुवाई सम्बन्धी दर्ता शिविर संचालन गर्ने सम्बन्धी जरुरी सूचना
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर नगरपालिकाको व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा र गुनासो सुनुवाई सम्बन्धी दर्ता शिविर संचालन गर्ने सम्बन्धी जरुरी सूचना

जुनेली न्युज, १२ जेठ काठमाडौँ |

गोकर्नेश्वोर नगरपालिकाले व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा र गुनासो सुनुवाई सम्बन्धी दर्ता शिविर संचालन गर्ने भएको छ |

राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण बिभागबाट प्राप्त कार्यक्रम अनुसार गोकर्नेश्वोर नगरपालिकाको अगुवाइमा नगरपालिका विभिन्न स्थानहरुमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता अनलाइन दर्ता गर्ने कार्यक्रम मिति २०७९/०२/१३ गते देखि २०७९/०२/२४ गते सम्म  बिहान ११ बजे देखि ४ बजे सम्म  संचालन हुने भयकाले आ-आफ्नो नजिकैको स्थानको दर्ता शिविरमा गई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको अनलाइन दर्ता गर्न  सम्पूर्ण नगर बासीलाई अनुरोध गरेको छ |

दर्ता शिबिर संचालन हुने स्थान र मिति

 समय : ११:०० बजे देखि ४:०० सम्म

वडा नं  १

  • वी पी चोक सुन्दरीजल मिति – २०७९/०२/१३ देखि २०७९/०२/१६ गते सम्म,
  • इश्वरी आधारभूत बिधालाय मिति – २०७९/०२/१७ देखि २०७९/०२/२० गते  सम्म,
  • सुन्दरीजल प्रा.वि मुलखर्क – २०७९/०२/२१ देखि २०७९/०२/२४ गते सम्म |

वडा नं. २

  • नयाँपाटी स्वास्थ्य चौकी भवन – २०७९/०२/१३ देखि २०७९/०२/१६ गते सम्म,
  • आँगेचौर पिपलबोट (पण्डित गाउँ जाने बाटो) – २०७९/०२/१७ देखि २०७९/०२/२० गते सम्म,
  • शशी टोल(पंचायन मन्दिर जाने बाटो) – २०७९/०२/२१ देखि २०७९/०२/२४ गते सम्म |

वडा नं. ३

  • कृष्ण मन्दिर साविक बालुवा ६ – २०७९/०२/१३ देखि २०७९/०२/१६ गते सम्म,
  • सामुदायिक स्वास्थ्य केन्द्र गाम्चा – २०७९/०२/१७ देखि २०७९/०२/२० गते सम्म,
  • सुन्ताखान चोक – २०७९/०२/२१ देखि २०७९/०२/२४ गते सम्म |

वडा नं. ४

  • उत्तरबहिनी चोक – २०७९/०२/१३ देखि २०७९/०२/१६ गते सम्म,
  • एतिहासिक देशे गाउँ – २०७९/०२/१७ देखि २०७९/०२/२० गते सम्म,
  • माकलबारी चोक – २०७९/०२/२१ देखि २०७९/०२/२४ गते सम्म |

वडा नं. ५

  • इस्ट पोल मा.वि नारायणटार – २०७९/०२/१३ देखि २०७९/०२/१६  गते सम्म,
  • नयाँ बस्ति युवा क्लब – २०७९/०२/१७ देखि २०७९/०२/२० गते सम्म,
  • जोरपाटी चोक ,वडा कार्यलय संगै – २०७९/०२/२१ देखि २०७९/०२/२४ गते सम्म

वडा नं. ६

  • सर्वेश्वोर मन्दिर परिसर – २०७९/०२/१३ देखि २०७९/०२/१६ गते सम्म,
  • शंकरचोक शिव मन्दिर परिसर – २०७९/०२/१७ देखि २०७९/०२/२० गते सम्म,
  • जेष्ठनागरिक सामुदायिक भवन परिसर – २०७९/०२/२१ देखि २०७९/०२/२४ गते सम्म |

वडा नं. ७

  • शिव चोक – २०७९/०२/१३ देखि २०७९/०२/१६ गते सम्म,
  • अर्याल गाउँ – २०७९/०२/१७ देखि २०७९/०२/२० गते सम्म,
  • दक्षिणढोका – २०७९/०२/२१ देखि २०७९/०२/२४ गते सम्म |

वडा नं.८

  • छहारी युवा क्लब अगाडी – २०७९/०२/१३ देखि २०७९/०२/१६ गते सम्म,
  • महाँकाल भैरब सामुदायिक भवन – २०७९/०२/१७ देखि २०७९/०२/२० गते सम्म,
  • नबिल फूडल्याण्ड राधाकृष्ण मन्दिर अगाडी – २०७९/०२/२१ देखि २०७९/०२/२४ गते सम्म |

वडा नं.  ९

  • आरुबारी चोक – २०७९/०२/१३ देखि २०७९/०२/१६ गते सम्म,
  • गणेश मन्दिर चोक – २०७९/०२/१७ देखि २०७९/०२/२० गते सम्म,

भगवतीथान चोक – २०७९/०२/२१ देखि २०७९/०२/२४ गते सम्म |

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु