बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर नगरपालिकामा आइतबार पनि विद्यालय खोल्ने
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर नगरपालिकामा आइतबार पनि विद्यालय खोल्ने

जुनेली न्युज,१२ जेठ काठमाडौँ |

 

गोकर्नेश्वोर नगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको छ |

बिहिबार बसेको बैठकमा हिसान,इसान प्याब्सन ,नन प्याब्सनका साथै शिक्षा शाखाको छलफल पश्चात आइतबार पनि विद्यालय खोल्ने निर्णय गरिएको हो |

 

उक्त निर्णयको छलफल  नगर प्रमुख दिपक रिसाल,उप प्रमुख सान्नानी लामा, कार्यकारी अधिकृत बैकुण्ठ प्रसाद सापकोटा सहित को टोलि ले गरेको थियो |

फेसबुक प्रतिक्रियाहरु