शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता को चौथो दिन सेमीफाइनल सम्पन्न, फाइनल भोलि।
रामेछाप बिशेष

बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता को चौथो दिन सेमीफाइनल सम्पन्न, फाइनल भोलि।

जुनेली न्युज, ०२वैशाख रामेछाप।
बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता को चौथो तथा सेमिाइनल खेल सम्पन्न भएको छ ।

आज भएकाे चाैथाे तथा सेमिफाईनल काे खेल मा
मिलनचाेक युवा क्लब प्रितिले उमाकुण्ड ५ लाई ८-२ गोल अन्तरमा पराजित गरेको छ भने आयोजक टीम विले जीरी लाई ५-४ गोल अन्तरले पराजित गरेको छ । त्यसै गरी तेस्रो स्थानको लागि भएको खेल मा जीरीले उमाकुण्ड ५ लाई ४-० गोल अन्तरले पराजित गरी तेस्रो स्थान सुरुक्षित गरेको छ।
भोलि फाइनलमा मिलन चोक युवा क्लब प्रिती र आयोजक टिम वि भिड्ने छन्।

उक्त कार्यक्रम को ईन्टरनेट पाटनर काे रूपमा एराेनेट प्रालि,
मिडिया पार्टनर रेडियाे किरण,जुनेली न्यूज, रामेछाप टाईम्स, नुम्बुर खबर ,फाेर आइज खबर लगायत ले प्रसारण गरेका छन् ।
भने साउण्ड सिस्टम मा दुर्गा साउण्ड बाम्ति ,
मेडिकल पार्टनर मा डेनि हेल्थ कियर एण्ड फार्मेसि ले सहयाेग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु