शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर नगरपालिका वडा नं ८ को वडा सदस्यमा तारा देवी फुयालको दावी
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर नगरपालिका वडा नं ८ को वडा सदस्यमा तारा देवी फुयालको दावी

जुनेली न्युज, काठमाडौं। २४चैत

काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा सदस्यमा तारा देवी फुयालले उम्मेदवारीको दाबी गरेकी छन्। आउदो बैशाख ३० मा हुने स्थानीय  चुनाबमा उनले नेपालि काँग्रेस  पार्टी बाट वडा सदस्य दावी गरेकी हुन् |

विगत लामो समय देखी सामाजिक सेवामा लाग्दै आएकी उनि मानसीक सेवा नेपालाको उपाध्यक्ष, गोकर्नेश्वोर एकता समाजको सल्लाहकार साथै सिद्धिदात्री मन्दिर समितिको अध्यक्ष र सिद्धिदत्री महिला बचत तथा ऋण सहकारी संस्था लि. को समेत अध्यक्ष समेत रहेकी छन्|

वडा नं ८ भित्रका महिलाको नेतृत्व गरेकी समाजसेवी फुयालले वडा सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन्।

फेसबुक प्रतिक्रियाहरु