शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रामेछापको बाम्तीमा फुटबल र दौड प्रतियोगिता सम्पन्न, मिलनचाेक युवा क्लब प्रितिले हात पर्यो जित, पुरा बिवरण हेर्नुहोस
रामेछाप बिशेष

रामेछापको बाम्तीमा फुटबल र दौड प्रतियोगिता सम्पन्न, मिलनचाेक युवा क्लब प्रितिले हात पर्यो जित, पुरा बिवरण हेर्नुहोस

जुनेली न्युज, रामेछाप | बैसाख ३|

रामेछापको उमाकुण्ड गाउपालिका प्रिति  र उमाकुण्ड गाउपालिका वडा नं २ काे आर्थिक  सहयाेगमा भएकाे खुल्ला पुरूष फुटबल तथा दाैड प्रतियनेगिता सम्पन्न भएको छ |

उक्त खेलमा १0 टिमकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रम लाई आकर्षक बनाउन विचबिचमा स्वागत नृत्यहरु पनि भएका थिए | आजकाे समापन समाराेह तथा फाईनल खेलमा सान्तवना हुन सफल उमाकुण्ड ५ त्यस्तै तृतिय जिरी युवा समाज त्यस्तै द्वतिय स्थान सिर्जनसिल स्टार युवा क्लब(अायाेजक) तथा प्रथम स्थान हासिल गर्न सफल मिलनचाेक युवा क्लब प्रिति भएका छन|

त्यसै दाैड प्रतियाेगिता ५ किलाेमिटर पुरूष तर्फ प्रथम सुमन नेपालि द्वितीय समीर बस्नेत तृतिय सचेत सेवा,  १५०० मिटर महिला दाैड तर्फ प्रथम ङिलि शेर्पा द्वितीय सीता भुजेल तृतिय कन्चन बस्नेत,  १०० मिटर पुरूष दाैड तर्फ प्रथम उत्तम साहि द्वितीय अाशिष थिङ तृतिय सुमन नेपाली, १०० मिटर महिला दाैड तर्फ प्रथम दुर्गा बस्नेत द्वितीय बबिता कार्कि तृतिय सीता भुजेल भएका हुन् |

सिर्जनसिल स्टार युवा क्लब काे अायाेजनामा भएकाे खुल्ला पुरूष फुटबल प्रतियाेगिता तथा दाैड प्रतियाेगािता मा रहेका पुरस्कार का रासिहरू

फुटबल तर्फ

प्रथम 71171

द्वितीय 51151

तृतिय 31131

सान्त्वना 21121

दाैड तर्फ

५ किलाेमिटर पुरूष तर्फ

प्रथम ७०००

द्वितीय ५०००

तृतिय ३०००

१५०० मिटर महिला दाैड तर्फ

प्रथम ५०००

द्वितीय ३०००

तृतिय १०००

१०० मिटर महिला दाैड तर्फ

प्रथम ३०००

द्वितीय २०००

तृतिय १०००

 

१०० मिटर पुरूष तर्फ

प्रथम ३०००

द्वितीय २०००

तृतिय १०००

No description available.

सिर्जनशिल स्टार युवा क्लवकाे आयाेजननमा आज  भएकाे समापन समाराेहमा  क्लबका अध्यक्ष प्रदिप बस्नेतले सभापतित्व  गर्नुभएकाे थियाे भने प्रमुख अतिथिमा उमाकुण्ड गाउपालिकाका प्रमुख शेर बहादुर सुनुवार ले गर्नुभएकाे थियाे|

उक्त कार्यक्रम मा ईन्टरनेट पाटनर काे रूपमा एराेनेट प्रालि.,  मिडिया पाटनर जुनेलि न्युज, रेडियाे कैरण, रामेछाप टाईम्स, नुम्बुर खबर,  फाेर आईज न्युज हरुले  प्रसारण गरेका थिए |, त्यस्तै साउड सिस्टम मा दुर्गा साउण्ड बाम्ति मेडिकल पाटनर मा डेनि हेल्थ कियर यण्ड फार्मेसि ले सहयाेग गर्नुभएकाे थियाे उक्त खेलमा एन्फा रेफ्रि YB sunuwar काे मुख्य भुमिकामा बाकि ३ जनाले सहयाेग गर्नुभएकाे थियाे ।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु