बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विकेश श्रेष्ठको संयोजकमा गोकर्नेश्वोर उत्तरबाहिनी चोकमा निशुल्क आँखा शिबिर सम्पन्न
गोकर्नेश्वोर बिशेष

विकेश श्रेष्ठको संयोजकमा गोकर्नेश्वोर उत्तरबाहिनी चोकमा निशुल्क आँखा शिबिर सम्पन्न

जुनेली न्युज, काठमाडौँ

गोकर्नेश्वोर युवा जागरण क्लब (GFG ) ले गोकर्नेश्वोर नगरपालिका उत्तरबाहिनी चोकमा निशुल्क आँखा जांच शिबिर संचालन गरेको छ | शिविर १८ वर्ष भन्दा मुनिका बालबालिकाको लागि संचालन गरिएको थियो | शिविरमा २०० भन्दा बढीली आँखा जांच गराएका थिए |

उक्त शिविरको लागि गोकर्नेश्वोर नगरपालिकाले आर्थिक सहयोग गरेको हो भने क्लबका अध्यक्ष विकेश श्रेष्ठले संयोजन गरेका हुन् |

कार्यक्रमको उद्घाटन नगर रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ति नेपाल, खेलकुद विभागका संयोजक संजय लामा, काँग्रेस नेता कुमार लामाको उपस्थितिमा भएको थियो |

 

फेसबुक प्रतिक्रियाहरु