सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • उमाकुण्ड गाउपालिका वडा नं २ मा सडक निर्माण गर्न वडा अध्यक्ष सहित स्थानीयको श्रमदान
रामेछाप बिशेष

उमाकुण्ड गाउपालिका वडा नं २ मा सडक निर्माण गर्न वडा अध्यक्ष सहित स्थानीयको श्रमदान

जुनेली न्युज, रामेछाप |
आफ्नो ठाउको बिकास गर्न जनप्रतिनिधि र जनताले श्रमदान गरेको खबर बिरलै पाइन्छ तर रामेछापको उमा कुण्ड गाउपालिका वडा नं २ का जनताले भने सडक निर्माणमा आफै खटेर श्रमदान गरेका छन् |
No description available.
उमाकुण्ड २ बाम्ति वडा कार्यलय र  लुबु टाेल बिकास समितिकाे संयुक्त समन्वयनमा सो स्थानको  करिब १२ मिटर सडक साेलिङ गरिएको स्थानीय जीवन घतानेले बताउनु भयो |
आफ्नो गाउँ आफै बनाउ भन्ने नाराका साथ वडा अध्यक्ष खम्बा ध्वज बस्नेत (छुकु) सहितका स्थानीय जनता आफै फिल्डमा गएर श्रमदान गरेका हुन् |
No description available.
No description available.
संबाददाता जीवन घाताने

फेसबुक प्रतिक्रियाहरु