मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • नृत्य निर्देशक संघ गोकर्णेश्वर नगर कमिटिको नेतृत्वमा फेरी बाबु सेन्चुरी
गोकर्नेश्वोर बिशेष

नृत्य निर्देशक संघ गोकर्णेश्वर नगर कमिटिको नेतृत्वमा फेरी बाबु सेन्चुरी

जुनेली न्युज, काठमाडौँ |

नेपाल नृत्य निर्देशक संघ नेपाल काठमाडौँ गोकर्णेश्वर नगर कमिटिको पहिलो अधिबेशन सम्पन्न भएको छ | आज काठमाडौँ जोरपाटीको जुम क्याफेमा संघका केन्द्रीय कार्यसमितिको उपस्थितिमा अधिबेशन सम्पन्न भएको हो | अघिल्लो कार्यकालमा बाबु सेन्चुरीको नेतृत्वमा कमिटिले कार्य गर्दै आइरहेको थियो भने यस अधिबेशनबाट पनि पुन  बाबु सेन्चुरीले नै नेतृत्व पाएका छन् |

No description available.

सेन्चुरी भन्छन अघिल्लो कार्यकालमा गर्न नसकेका र अधुरो रहेका कार्यहरु यो कार्यकालमा गर्नेछु, र यस नृत्य निर्देशक संघलाई सदैब अगाडी बढाउन हाम्रो कार्यसमिति लाग्नेछ भनि जुनेली न्युजलाई बताए |

No description available.

अध्यक्ष : बाबु सेन्चुरी

उपाध्यक्ष : सौरभ प्रधान

सचिब : अभिषेक वाग्ले

कोषाध्यक्ष : रोजिना बास्कोटा

सदस्यहरु : सन्देश तामाङ, टार्जन राई, सुरज तामाङ

No description available.

फेसबुक प्रतिक्रियाहरु